भेनेजुएला प्रकरणमा झलनाथले गरे अमेरिकाको निन्दा

२० पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । खनालका अनुसार उक्त कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध हो । ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो,’ खनालले आज विज्ञप्ति जारी गरेर […]