बैतडीमा पाँच नयाँ मतदानकेन्द्र थपिए

केशव राज भट्टवाशुलिङ (बैतडी), पुस २० गते । बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुवि...