संसद पुनःस्थापना उत्तम विकल्प : एमाले केन्द्रीय सदस्य ज्ञवाली

टोपलाल अर्यालरेसुंगा(गुल्मी), पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ । प्र...