विकट गाउँ कुइनेमङ्गलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस २० गते । भौगोलिक रुपमा विकट रहेको धवलागिरी गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिए...