घटनास्थलबाट प्राप्त विवरण अनुसार, विमानभित्र रहेका सबै ७२ सिट निकालेर चौरमा सुरक्षित राखिएको छ । करिब १ हजार २ सय किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको छ ।