सशस्त्र प्रहरीद्वारा पश्चिमी नाका गड्डाचौकीबाट झण्डा मार्च कार्यक्रम सुरु
भवानीदत्त भट्टकञ्चनपुर, पुस २० गते । सशस्त्र प्रहरी बल नेपालले पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको शुभारम्भ गरेको छ । आगामी माघ महिनामा मनाइने...