भेनेजुएलामा अमेरिकी आक्रमण साम्राज्यवादको उत्कर्ष : बर्नी स्यान्डर्स

'यसमा कुनै भ्रम नराखौं: यो चरम साम्राज्यवाद हो। यसले ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपका ती काला अध्यायहरूको सम्झना गराउँछ, जसले एउटा भयानक विरासत छोडेको छ। लोकतान्त्रिक विश्वले यसको निन्दा गर्नुपर्छ र गर्नेछ।'