‘अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’

न्यूयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’