तनहुँमा एमालेद्वारा उम्मेद्वार सिफारिस

अमरराज नहर्कीतनहुँ, पुस २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ...