बिर्सिइन लागेको वेदाङ्ग ज्योतिष

फलित ज्योतिषका पनि विभिन्न हाँगा छन् । हात वा शरीरका कुनै अङ्ग हेरेर वा जीवजन्तु आदिले देखाएका व्यवहार र मानिसले देख्ने सपना आदिबाट गर्ने फलादेशका भिन्नाभिन्नै शास्त्र छन् ।ज्योतिष...