ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

बोमलाल गिरीनवलपुर, पुस २० गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट नवलपुरको चौधरी ग्रामतर्फ जाँदै...