नेपाल लाइफको २६ औं वार्षिक साधारणसभा सम्पन्न,के के भए निर्णय ?

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा शनिबार पर्साको वीरगञ्जमा साधारणसभा सम्पन्न भएको हो । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२  को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।  लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८...