दुई हप्ता अन्तरिक्षमा बिताएर नोभेम्बर १४ मा पृथ्वीमा फर्काइएका ती मुसामध्ये एउटा पोथी मुसाले गत डिसेम्बर १० मा ९ वटा स्वस्थ बच्चा जन्मायो ।