२० पुस, काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि सातदोबाटो युथ क्लबले बालगोपाल साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एएफसी ए लाइसेन्स प्रशिक्षक तथा हाल अस्ट्रेलियामा एएफसी प्रो लाइसेन्स कोर्स गरिरहेका बालगोपाललाई सातदोबाटोले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको हो । साहुखललाई अनुबन्ध गर्दै सातदोबाटोले उनले अनुभवले नेपाली फुटबलको विकासमा सहयोग पुर्याउने विश्वास राखेको […]