वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

काठमाडौँ, पुस २० गते । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवध...