‘युट्युब चार्ट्स’ को शीर्ष ३ मा शिरमा शिरबन्दी, झलिको, न्याउली बनैमा

काठमाडौँ । युट्युबले ट्रेन्डिङ हटाएको वर्षदिन हुन लागिसक्यो । ट्रेन्डिङको विकल्पको रुपमा ‘युट्युब चार्ट्स’ प्रयोग हुँदै आएको छ । यस्तोमा, सन् २०२५ को अन्तिम महिना डिसेम्बरमा कुन-कुन गीतले युट्युब चार्ट्समा स्थान बनाए ? पछिल्लो महिनाहरूमा टिकटकदेखि रिल्ससम्म चर्चामा रहेका केही नेपाली गीतले युट्युब चार्ट्सको शीर्ष ३ मा स्थान बनाएका छन् । तीमध्ये पहिलो स्थानमा छ- […]