सुदूरपश्चिमा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी

निराजन परियारचौमाला (कैलाली), पुस २० गते । सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा...