राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठकका लागि सभापति रवि लामिछानेलगायत नेताहरू घण्टी घर वनस्थली पुग्ने क्रम जारी छ । सागर ढकाल र सुधन गुरुङ पनि पार्टी कार्यालय पुगेका छन् । बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो । तस्वीरहरू: