गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिकाे भेटवार्ता

काठमाडाैँ, पुस २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका सदस्यहरूले गृह मन्त्रालयमा आज...