काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ संस्था थपिएको छ । विपिन स्थापितको नेतृत्व चलचित्र प्राविधिकहरूको नयाँ संस्था ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ गठन भएको छ । उपाध्यक्षमा बनिशविक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तन्डुकार, कोषाध्यक्षमा डिकेश शाही, सदस्यहरूमा संजीव रत्न शाक्य, निरिक्षा घतानी, उषा कार्की र अमित श्रेष्ठ छन् । शनिबार चलचित्र विकास बोर्डमा […]