रगतमा भएको रक्तचिल्लो (ब्लड लिपिडहरू) जस्तैः संयुक्त कोलेस्टेरोल, काइलोमाइक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, एचडीएल कोलेस्टेरोल र ट्राइग्लिसराइडको रक्तस्तर सामान्य भन्दा ज्यादा वा कम भएको अवश्थालाई चिकित्सकीय भाषामा रक्तचिल्लोको गडबडी वा डिसलिपिडिमिया भनिन्छ । लक्षणहरूः १. हिँड्दा वा उभिँदा खुट्टा दुख्ने २. छाती दुख्ने वा छातीमा असहज महसुस हुने ३. दम बढ्ने ४. अपच, अजीर्णता र […]