९ नेपाली क्रिकेटरलाई माया ग्रुपको प्रायोजन

२० पुस, काठमाडौं । माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ। आइतबार आयोजित कार्यक्रममार्फत माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। सम्झौता दुई वर्षका लागि भएको जनाइएको छ । सन् २०१८ मा स्थापना भएको माया […]