मदुरो निकै बलियो धातुको ढोका लगाएर बस्ने गरेको सूचना अमेरिकी सेनासँग थियो । मदुरोको कोठाको ढोका काटेरै भएपनि फोड्न ब्लोटर्च समेत लगिएको थियो ।