भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले नियन्त्रणमा लिएको भन्दै जनमोर्चाको आपत्ति

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले पक्राउ गरेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।