चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

एकता, भ्रातृत्व र सेवा- यी शब्द नारा मात्र होइनन्, आजको नेपालका लागि आवश्यक व्यवहारिक मूल्यहरू हुन् ।