रुपन्देही-१ बाट एमालेमा छविलालसहित ३ जना सिफारिस, ५ मा खिमलाल एकल

२० पुस, बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देही क्षेत्र नं १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ । रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा.कृष्ण न्यौपाने सिफारिस भएका छन् । छविलाल २०७९ को निर्वाचनमा पनि यही […]