न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छः प्रधान न्यायाधीश राउत
काठमाडौँ, पुस २० गते। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ।सर्वोच्च अदालतमा आज आयोजित प्रधान सम्पादक, सम्पादक...