एकातर्फ सुरुङ सञ्चालन गर्ने कम्पनी छनोटमा भएको ढिलाइ र अर्कातर्फ टोल प्लाजा निर्माणमा समय लाग्दा सुरुङमार्ग सञ्चालन मिति अनिश्चित बनेको हो ।