२० पुस, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का नरेन्द्र अधिकारी आइतबार सम्पति कर बुझाउन कार्यालय पुगे । सफ्टवेरमा समस्या आएको भन्दै अधिकारी राजश्व नबुझाइ फर्किन बाध्य भए । लामो समय पर्खिएर पनि राजस्व तिर्न नपाएका खुसीराम गुरुङ पनि दु:खी छन् । वडा कार्यालयमा पुगेर सोधपुछ गरे, पर्खिन भनियो तर सफ्टवेयरमा समस्या देखिएको भन्दै […]