मकवानपुरका २ निर्वाचन क्षेत्रमा एमालेबाट ८ नाम सिफारिस

२० पुस, हेटौंडा । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरले जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रका लागि ८ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सिता […]