बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : सहारा र गौरीगंगा ११ को जित

२० पुस, काठमाडौं । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा आइतबार सहारा युवा क्लब सुख्खड र गौरीगंगा ११ स्पोर्ट्स क्लबले आ–आफ्ना खेल जित्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। आइतबार सम्पन्न पहिलो खेलमा साहारा युवा क्लब सुख्खडले हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्‍यो। निर्धारित समयमा […]