भेनेजुएलाबारे कम्युनिस्टहरू बोल्दा कांग्रेस र रास्वपा मौन

वामपन्थी पार्टी र नेताहरुले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गरे पनि कांग्रेस, रास्वपा अहिलेसम्म मौन छन् । तर रास्वपाका केही नेताले भने सामाजिक सन्जालमा आफ्ना धारणा राख्न थालेका छन् ।