सुदन गुरुङ जाँचबुझ आयोगमा, बालेनलाई पनि प्रश्नावलीसहित पत्र

२० पुस, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठन भएको आयोगले हामी नेपालीका संयोजक सुदन गुरुङसँग सोधपुछ थालेको छ । गुरुङसँगको सोधपुछ नसकिएकाले सोमबार पनि जारी रहने आयोगका एक कर्मचारीले बताए । उनी आन्दोलनमा स्वयंसेवकको रूपमा पुगेका थिए । जेनजी आन्दोलन सफल भएपछि उनले प्रधानमन्त्रीदेखि विभिन्न निकायहरूमा पुगेर विभिन्न माग राखी दबाबमूलक कार्यक्रम […]