२१ पुस, काठमाडौं । डेजर्ट भाइपर्सले यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी-२० क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै भाइपर्सले पहिलोपटक उपाधि जितेको हो । भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भयो । शाकिब अल हसनले सर्वाधिक ३६ रन बनाए भने कप्तान कायरन पोलार्डले […]