कामादको अध्यक्षमा सह-न्यायधिवक्ता निरौला निर्वाचित

सेन्टर फर एडमिनिस्ट्रेसन, म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट (कामाद)को अध्यक्षमा सरकारका सहन्यायधिवक्ता कोषहरि निरौलालाई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको साधारण सभाले निरौलालाई अध्यक्ष निर्वाचित गरेको हो । कामादको उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे, कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन् ।  यसैगरी, सदस्यहरूमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध...