लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश सचिवको जिम्मेवारी तोक्ने निर्णय

सन्तोष दहित दाङ, पुस २१ गते । लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बि...