इन्दु बर्माको कप्तानीमा आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।