२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी चेल्सीसँग बराबरीमा रोकिएको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा चेल्सीले इन्जुरी समयमा गोल गरेर सिटीबाट अंक खोसेको हो । सिटीका लागि खेलको ४२औं मिनेटमा तिजानी रेन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयको चौथो मिनेटमा एन्जो […]