रमेश विश्वकर्मा गुल्मी, पुस २१ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त बजेटमा यस गा...