प्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी

२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले रोमाञ्चक बराबरी खेलेका छन् । फुलहमको घरेलु मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिन लाग्दा इन्जुरी समयमा फेरि दुवै तर्फबाट गोल भएका थिए । खेलको १७औं मिनेटमा ह्‍यारी विल्सनले गोल गर्दै फुलहमलाई अग्रता […]