जङ्गली हात्तीको आतङ्क बढ्दै

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), पुस २१ गते । कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले...