प्रवीण कुमार शर्मा रौतहट, पुस २१ गते । रौतहटको इशनाथ नगरपालिका–४ रामनगर चमटोलमा रहेका विपन्न घरपरिवारलाई आइतबार कम्बल वितरण गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्...