गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियलको फराकिलो जित

२१ पुस, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो । रियलको जितमा गोन्जालो गार्सियाले ह्‍याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे । बेटिसका चुचो हर्नान्डेजले गरेको गोल सान्त्वना बन्यो । खेलको २०औं मिनेटमा गोन्जालोले […]