सिराज खान नेपालगन्ज, पुस २१ गते । गत दुईसाता यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । शीतलहरले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बने...