‘नयाँ दलमा पनि एजेण्डा होइन,व्यक्तिको देवत्वकरण गर्ने प्रवृति देखियो’

पुरानोलाई सर्लक्कैहटाउँछु र एक्लै देश बनाउँछु भन्ने सोच व्यवहारिक होइन । हामी विचारलाई होइन, व्यक्तिलाई देवता बनाउँछौँ। जब व्यक्ति शक्तिको केन्द्र बन्छ, ऊभित्र आडम्बर बढ्छ र उसले आफूलाई अपरिवर्तनीय ठान्न थाल्छ।