अर्जुन कार्की काठेखोला (बागलुङ), पुस २१ गते । नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।आगामी फागुन २१ का लागि तय गरिए...