लेखनाथ समाचारदातालेखनाथ, पुस २१ गते । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्म ८० किमी सडक विस्तार तथा स...