नेपालकै लाइफ लाइन (जीवन रेखा) मानिएको ९४.६ किमिको नागढुंगा–मुङलिन सडक विस्तारको काम तोकिएको समयमा नबन्ने भएको छ।