सप्तरीमा फरार सात प्रतिवादी पक्राउ

विनय कर्णकल्याणपुर (सप्तरी), पुस २१ गते । सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालत...