सर्लाहीको जनज्योति बहुमुखी क्याम्पसमा ‘एफएसयु क्रिकेट कप हुने

२१ पुस, जनकपुरधाम । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ‘एफएसयु क्रिकेट कप–२०८२’ आयोजना गर्न लागेको छ । अगामी पुस २८ गतेदेखि लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानी रेल्वे ट्रयाक नजिक रहेको गोल्डेन फ्यूचर एकेडेमीको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको स्ववियु सभापति समिर सिंहले बताए । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीसहित चतुर्भूजेश्वर […]